Income Source

अहिलेसम्मको संस्थाको आय स्रोत

  • संकल्प गोरखामा सदस्यता लिने नयाँ सदस्यहरुको प्रबेश शुल्क तथा सदस्यता शुल्क र बार्षिक सदस्यता नविकरण शुल्क ।

  • संकल्प गोरखाका सदस्य तथा पदाधिकारीहरु र अन्य व्यक्ति तथा निकायहरुबाट प्राप्त सहयोग ।

  • संकल्प शिक्षा तालिम व्यवस्थापन तथा सहजिकरणबाट प्राप्त सहजिकरण शुल्क ।

  • विभिन्न अवसर र अवस्थाहरुमा उठाईएका सहयोगहरु,इत्यादी ।

नोट : यदि यहाँहरु पनि संकल्प, गोरखालाई सहयोग गर्न चाहनु हुन्छ भने हामीलाई सम्झनुहोस् वा निम्न विवरण अनुसारको संस्थाको बैंक खातामा स्पष्ट विवरण खुलाई नगद जम्मा पनि गर्न सक्नु हुनेछ ।

खातावालको नाम : संकल्प

ठेगाना : गाेरखा न.पा. वडा नं. ७,  शतिपिपल, गोरखा, गण्डकी प्रदेश

बैंकको नाम : राष्ट्रिय वाणिज्य बैंक, शाखा कार्यालय, गोरखा

बैंक खाता नं. : ३०६०१००००३३४१००१ 

खाताको प्रकार : चल